७ कार्तिक २०८३, शनिबार

एमाले सुदुरपश्चिमको अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली धनगढीमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् ।

ओलीलाई धनगढी विमानस्थलमा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका छन् ।

प्रदेश अधिवेशन उद्घाटन गर्नुअघि अध्यक्ष ओलीले कञ्चनपुरको पुनर्वासस्थित सहिद गोविन्द गौतमको स्मृतिपार्क पुगेर शालिकमा माल्यार्पण गरेका छन्।