काठमाडौं, २० असोज । इजरायलमा हमासको आक्रमणमा परी नौ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया