
विराटनगर, २० असोज । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले एक साताभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् ।
कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएसँगै उनले संविधानको धारा १६८(५) अन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।














प्रतिक्रिया