३ कार्तिक २०८३, मंगलबार

अदालतले किन आफ्नै नजिर उल्लंघन गर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shyam-Sundar-Guptaकाठमाडौं, २१ जेठ । जिल्ला अदालत काठमाडौंले आफैँले गरेका दर्जनौ फैसलाका नजिर कुल्चदै व्यापारी अपहरण मुद्दामा पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सबैभन्दा कम सजाय दिने फैसला गरेको छ ।

अपहरण मुद्धामा ७ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था भएपनि जिल्ला अदालतले साढे ३ वर्ष मात्र सजाय हुने फैसला सुनाएको नागरिक दैनिकले छापेको छ ।

१७ वर्ष जेलसजाय माग गरिएको सरकारी मुद्धामा आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला गरेको हो ।