२८ आश्विन २०८३, बुधबार

पानको पात… गीतमा यसरी नाचेका थिए दिंवगत युवराज दीपेन्द्र शाह (हेर्नुस् भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dipendra-Shah

दरबार हत्याकाण्डमा पूर्वराजा वीरेन्द्र शाहको वंशनाश भएको १४ बर्ष बितेको छ । दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनाश नै भएको थियो । तत्कालिन रानी ऐश्वर्या, युवराज दीपेन्द्र शाह यो संसारबाट बिदा भएका त्यो कहालीलाग्दो क्षणलाई अहिले पनि नेपालीले भुल्न सकेका छैनन् । खेलकुदमा रुचि राख्ने तत्कालिन युवराज दीपेन्द्र गीत संगीतमा पनि उत्तिकै रुचि राख्थे । हेर्नुस् उनको यो एउटा भिडियोः