
झापा, १९ असोज । खोटाङमा १७ वर्षीया किशोरी बलात्कृत भएका छन् ।
ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–२ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।













प्रतिक्रिया