७ कार्तिक २०८३, शनिबार

काठमाडौंमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । काठमाडौंको जोरपाटीमा छोरी बलात्कारको आरोपमा बुबा पक्राउ परेका छन् ।

८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले छोरीलाई २०७९ माघ ८ गते बलात्कार गरेको भन्दै श्रीमतीले जाहेरी दिएकी थिइन् ।

बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् ।

पक्राउ परेका बुबाले भने आफूलाई श्रीमतीले फसाएको बताएका छन् । यसअघि पनि पटकपटक श्रीमतीले आफूलाई फसाउने गरेको उनको भनाइ छ ।