
काठमाडौं, १७ असोज । श्रीमन् चेतन मानन्धरको हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिइएपछि आन्दोलनरत चेतनकी श्रीमती भारती मानन्धर बेहोस् भएकी छिन् ।
उनी सर्वोच्च अदालत परिसरमै बेहोस् भएकी हुन् । उनले आममाफीविरूद्व उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।
आज पहिलो पेशीमा सहभागी भएर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् ।
उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया