२७ कार्तिक २०८३, शुक्रबार

नारायणगढ–मुग्लिन सडकमा पहिरो, एकतर्फी सञ्चालन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी रुपमा मात्र सञ्चालन भएको छ ।

गएरातिको वर्षाले सडकखण्डको नाम्सि पुल नजिकै पहिरो जाँदा सडक एकतर्फी सञ्चालन भएको हो ।

पहिरो पन्छाउने कार्य सुचारू भइसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।