७ कार्तिक २०८३, शनिबार

काँग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सापकोटाले भदौ २० गते भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो ।

सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।