७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेकी सीईओ अल्ब्राइट प्रधानमन्त्रीलाई भेट्न बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

भेटमा एमसीसीको कार्यान्वयनबारे छलफल भएको बताइएको छ ।