१ कार्तिक २०८३, आइतबार

भारतविरुद्ध नेपालाई चौथो सफलता, शतक प्रहार गर्ने जैसवाल आउट

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चोथौ विकेट लिएका हुन् । उनले जारी खेलमा शतक प्रहार गरेका यशस्वी जैसवाललाई आउट गरेका हुन् ।

भारतले अहिले १८ ओभरमा चार विकेटको क्षतिमा १६३ रन बनाएर खेलिरहेको छ ।