१ कार्तिक २०८३, आइतबार

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले भारतका जितेश शर्मालाई आउट गरे ।

यसअघी भारतीय कप्तान ऋतुराज गायकवाडलाई दिपेन्द्र सिंह ऐरी र तिलक बर्मालाई सोमपाल कामीले आउट गरेका थिए ।

भारतले हाल १४ ओभरमा ३ विकेट गुमाएर १ सय १३३ रन बनाएर खेलिरहेको छ ।