७ कार्तिक २०८३, शनिबार

अनमोलले फिर्ता गरे दश लाख

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । अभिनेता अनमोल केसीले चलचित्र ‘रावायण’ का लागि लिएको दश लाख रूपैयाँ फिर्ता गरेका छन् ।

उनले चलचित्र निर्मात्री सुप्रिया कटुवालको खातामा रकम जम्मा गराएका हुन् ।

अनमोलले चलचित्रका लागि दश लाख लिएर काम नगरेको भन्दै सुप्रियाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले अनमोललाई शुक्रबार पक्राउ गरेको थियो भने उनी आइतबार रिहा भइसकेका छन् ।