७ कार्तिक २०८३, शनिबार

यी हुन् गौशालामा सविर हुसेनमाथि आक्रमण गर्ने व्यक्ति

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । काठमाडौंको गौशालामा पिके डायग्नोस्टिक सेन्टरमा सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ ।

उनीमाथि चक्कु प्रहार गर्ने व्यक्तिका बाराका नवल सहनी रहेका खुलेको हो । सविरको खुट्टामा गहिरो चोट देखिएको छ ।

आक्रमण गर्ने नवल फरार रहेका र उनको खोजी भइरहेको छ ।