७ कार्तिक २०८३, शनिबार

काठमाडौंको गौशालामा एक व्यक्तिमाथि गोली प्रहार

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । काठमाडौंको गौशालामा एक जना व्यक्तिमाथि गोली प्रहार भएको छ ।

गोली लागेर उनी घाइते भएका छन् । घाइतेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते र गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न बाँकी छ । गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर भागेका छन् ।

उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।