२७ कार्तिक २०८३, शुक्रबार

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आज काठमाडौंका केही स्थानमा सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने जनाएको हो ।