२७ कार्तिक २०८३, शुक्रबार

पोखरा उडेका दुई जहाज काठमाडौं फर्किए

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । काठमाडौंबाट आज बिहान पोखराका लागि उडेका दुई जहाज पोखरामा अवतरण नगरी काठमाडौं फकिएका छन् ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरका जहाज अवतरण नगरी काठमाडौं फर्किएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएको बताइएको छ ।