
काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य घटाएको छ ।
आज आइतबार प्रधानममनत्री दाहालको निर्देशनबमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई यथावत राखी उपभोक्ताले तिर्ने मूल्य घटाएको हो ।
उपभोक्ता मूल्य घटाएर निगमले सरकारको मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट रकम समायोजन गर्ने स्पष्ट गरेको छ । मूल्यवृद्धि फिर्ता लिएको निर्णय आज राति १२ बजेदेखि लागू हुने छ ।
हेर्नुहोस् निगमको सूचना–













प्रतिक्रिया