१ कार्तिक २०८३, शनिबार

माल्दिभ्सविरुद्ध नेपालले ५ विकेट गुमायो

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । १९औँ एसियाली खेलकुदमा माल्दिभ्सविरुद्धको जारी खेलमा नेपालले ५ विकेट गुमाएको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले ५ विकेट गुमाएको हो ।

नेपालका कुसल भुर्तेलले ३५ रन बनाएर आउट भएका छन् । यस्तै विनोद भण्डारीले १३, असिफ शेख ६ रन, सन्दीप जोरा ५ रन र गुलशन झाले ३५ बनाएर आउट भए ।

नेपालले हाल १५ ओभरमा ५ विकेट गुमाउँदै १३७ रन बनाएर खेलिरहेको छ ।