
काठमाडौं, १३ असोज । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँले मूल्य वृद्वि भएको छ ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रियमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ।















प्रतिक्रिया