२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: अनमोल केसी पक्राउ, राहत शिक्षकको माग पूरा गर्न सरकार तयार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

आपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रकला कटुवालले अनमोलले चलचित्रका रामायणका लागि १० लाख रुपैयाँ लिएको तर पछि काम गर्न अटेर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

यस्तै फिल्मका लागि १ करोड १५ लाख खर्च भइसकेपछि अनमोलले फिल्म नखेल्ने बताएपछि कटुवाल प्रहरीकोमा पुगेकी हुन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-