
काठमाडौं, १२ असोज । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक जनाको शव भेटिएको छ ।
थानकोटस्थित महाशक्ति पेट्रोल पम्प नजिक ग्यारेजमा उदयपुर ताप्ली गाउँपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने ३२ वर्षीया देविका राई आज शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया