
काठमाडौं, १२ असोज । नेकपा एमालेको जारी बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
यसैबीच चार जिल्लामा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।
प्रदेशका १३ जिल्लामध्ये चार जिल्ला सर्वसम्मत भएका हुन् । चितवन,सिन्धुपाल्चोक, काभ्रे र रसुवा जिल्लामा सर्वसम्मत भएको हो ।















प्रतिक्रिया