
काठमाडौं, ११ असोज । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका सानु कुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यसअघि अध्यक्षका उम्मेदवार केशव कुमार पाण्डेले उम्मेदवारी फिर्ता लिएका थिए । अब अध्यक्षको दौडमा कृष्ण दाहाल र कैलाश ढुंगेल मात्रै रहने भएका छन् ।













प्रतिक्रिया