७ कार्तिक २०८३, शनिबार

तस्वीरमा हेरौँ, एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन सुरू भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । अधिवेशनलाई अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका छन् ।

अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ।