७ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभा बैठक १८ गतेसम्मका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । राष्ट्रियसभा बैठक असोज १८ गतेसम्मका लागि स्थगित भएको छ ।

यही असोज १२ गते बस्ने गरी बोलाएको बैठक १८ गनेसम्मका लागि स्थगित भएको हो ।

संसद सचिवालयले विशेष कारणवश बैठक बस्न नसक्ने भन्दै १८ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।