२७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार बिहान ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

आजै बिहान प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।