२७ कार्तिक २०८३, शुक्रबार

यौन धन्दाको आरोपमा होटल सञ्चालकसहित एक महिला पक्राउ

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ८ असोज । कैलालीमा यौन धन्दामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका सञ्चालकसहित एक महिला पक्राउ परेका हुन् ।

बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।