काठमाडौं, ६ असोज। नेपाल क्रिकेट सङ्घको सचिवमा पारस खड्का विजयी भएका छन् ।
प्रतिद्वन्द्वी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै पारस सचिवमा विजयी भएका हुन् ।
८५ मत खसेकोमा पारसले ४८ मत पाउँदा प्रशान्तले ३७ मत मात्रै पाए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया