
बेइजिङ, ६ असोज । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि शुक्रबामर चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँका राष्ट्रपति सी जिनपिङसँग भेट गरेका छन् ।
झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच हाङ्झाउमा औपचारिक भेटवार्ता भएको हो ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।














प्रतिक्रिया