२७ कार्तिक २०८३, शुक्रबार

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी, ६ घर जलेर नष्ट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ६ असोज । मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका मन्दिर देखि उत्तरतिरको बजार क्षेमा शुक्रबार मध्यरातीदेखि सुरु भएको आगलागी शनिबार बिहानसम्म नियन्त्रणमा आएको छैन । उक्त क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पुर्ण रुपमा जलिसकेको र आसपासमा रहेका अन्यघरहरु पनि आगलागीको जोखिममा रहेको तथा आगो नियन्त्रणका लागी नेपाल प्रहरी,शसस्त्र प्रहरी बल,नेपाली सेना ,नगर प्रहरी र स्थानियहरुले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । तस्वीरः नृपेन्द्रबहादुर मल्ल/रासस