७ कार्तिक २०८३, शनिबार

एमालेले नारायणचौरमा गर्‍यो दिपावली (तस्वीरहरू)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार साँझ दिपावली तथा संविधान साँझ आयोजना गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गरेका थिए ।

दिपावलीसँगै ‘रातो र चन्द्र सूर्य’ गीत पनि बजाइएको थियो ।

तस्वीरहरू-