२९ आश्विन २०८३, बिहिबार

कोशीमा राजनीतिक स्थिरताको प्रयास : पूर्वमुख्यमन्त्रीद्वय शेरधन र राजेन्द्र राईबीच भेटवार्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १ असोज । कोशी प्रदेशका दुई पूर्वमुख्यमन्त्रीबीच भेटवार्ता भएको छ ।

कोशी प्रदेशमा विद्यमान राजनीतिक अस्थिरतालाई स्थिरतामा बदल्ने प्रयासस्वरुप दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा कोशीमा देखिएको सत्ता सङ्कटबारे छलफल भएको बताइएको छ । उनीहरूबीच मुख्यमन्त्रीको कार्यकाल आधा–आधा बाँढ्नेसम्बन्धी पनि छलफल भएको पनि बताइएको छ ।