२९ आश्विन २०८३, बिहिबार

माओवादीद्वारा सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य चौधरी निलम्बित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेकपा माओवादी केन्द्रले पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य शेरबहादुर चौधरीलाई निलम्बन गरेको छ ।

चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा ६ महिनाका लागि निलम्बन गरेको हो ।

निलम्बित नेतामाथि बहुविवाह गरेको आरोप लागेको छ । चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन् ।