२८ कार्तिक २०८३, शनिबार

रौतहटमा मोटरसाइकल वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना गम्भिर घाइते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । रौतहटमा एक मोटरसाइकल वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुईजना गम्भिर घाइते भएका छन् ।

आज सोमबार बिहान पौने १० बजे जिल्लाको गरुडा नगरपालिका-४ सनमपुर रोडमा धर्मेन्द्र मोटरसाइकल वर्कसपमा ग्यास विस्फोट दुईजना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।