
काठमाडौं, ३१ भदौ । एशिया कप क्रिकेट–२०२३ को फाइलन खेलमा श्रीलंकाले ५.५ ओभरमै महत्वपूर्ण ६ वीकेट गुमाएको छ ।
श्रीलंकाले ४ ओभरमा ६ वीकेट गुमाउँदै जम्मा १३ रन मात्रै जोडेको छ ।
श्रीलंकाको राजधानी कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।















प्रतिक्रिया