२९ आश्विन २०८३, बिहिबार

एसिया कपको फाइनल प्रतिस्पर्धामा श्रीलंकाले पहिला ब्याटिङ गर्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । श्रीलंकाले एसिया कप २०२३ को फाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

श्रीलंकाको राजधानी कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रदैछन् । खेल केही समयमा सुरू हुँदैछ ।