२९ आश्विन २०८३, बिहिबार

दाङमा ६५ वर्षीया महिला बलात्कृत

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३० भदौ । दाङमा ६५ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।