मकवानपुर, ३० भदौ । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । मकवानपुरको हेटौंडा-१० स्थित प्रदेश सभा भवनमा बैठक सुरु भएको हो । शुक्रबारका लागि तय भएको बैठक आज बिहान ११ बजेका लागि सारिएको थियो । बैठक डेढ घण्टा ढिला गरी सुरु भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया