२९ आश्विन २०८३, बिहिबार

सुन प्रकरणमा मुछिए तरुण दलका नेता लामा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसनिकट युवाहरूको संगठन नेपाल तरुण दलका नेता विकास लामा मुछिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार बिहान बरामद गरेको करिब एक किलो सुन प्रकरणमा लामा मुछिएका हुन् ।

सुन प्रकरणमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखराका दोर्जे स्याङ्तानले दिएको बयानका आधारमा विकास लामा मुछिएका हुन् ।