२८ कार्तिक २०८३, शनिबार

नेता नेम्वाङको निधनपछि समाजवादी मोर्चाको आजको कार्यक्रम स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । समाजवादी मोर्चाले आज मंगलबार सुदूरपश्चिम प्रदेशमा गर्न लागेको मोर्चाको सन्देश सभा स्थगित गरेको छ ।

मोर्चाले नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएपछि आजको कार्यक्रम स्थगित गरेको हो ।