२९ आश्विन २०८३, बिहिबार

केही नभएकालाई सहकारीको स्वामित्वसँग जोड्नुपर्छ : केपी ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्त्वलाई गाउँगाउँमा पुर्‍याउनुपर्ने बताएका छन् ।

ललितपुरस्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरिबी निवारण विभागले आज ‘सहकारीकर्मीहरूसँग केपी ओली’ कार्यक्रममा उहाँले सहकारीको महत्त्व गाउँका किसानसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका हसन् ।

उनले गरिबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने विचार व्यक्त गरे । अध्यक्ष ओलीले केही पनि नभएका मानिसलाई सहकारीको स्वामित्वमा जोड्नुपर्ने बताए ।