२९ आश्विन २०८३, बिहिबार

झापाको सालबाडी जंगलमा महिला बलात्कृत, सुरूङ्गाका कमाल पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ भदौ । झापामा २२ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा कनकाई नगरपालिका–३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाल पक्राउ परेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ती महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा लगेर बलात्कार गरेका थिए ।