२९ आश्विन २०८३, बिहिबार

धर्म निरपेक्षता खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । गोवंशको संरक्षण गर्नुपर्ने भन्दै वैदिक सनातन धार्मिक महासंघ लगाएतले काठमाडौंमा प्रदर्शन गरेको छ ।

धर्म निरपेक्षता खारेज गर्दै वैदिक सनातन धर्म कायमका साथै गोवंशाको संरक्षण गर्नुपर्ने भन्दै उनीहरूले आज शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले गोहत्यामुक्त हिन्दुराष्ट्र नेपाल हाम्रो अभियान, हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ, गौ हत्यारालाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरूले धर्म विरोधी व्यवस्था नचाहिने भन्दै नारावाजी गरेका थिए ।

भिडिओ–