१ कार्तिक २०८३, आइतबार

नेपालले दोस्रो विकेट गुमायो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । भीमले १७ बलमा सात रन बनाए । उनी भारतीय बलर रविन्द्र जडेको बलमा बोल्ड भए ।

नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।