७ कार्तिक २०८३, शनिबार

कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट न्यायाधीस मल्ल र माथेमाको इजलासमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको विरूद्वमा परेको रिटको आज सुनुवाई हुँदैछ ।

रिट निवेदनको पेशी न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।

यसअघि शुक्रबार हेर्न नमिल्नेमा परेको रिटको सुनुवाई आज हुन लागेको हो ।

मुख्यमन्त्री उद्वव थापाले सभाध्यक्षको समेत मत प्रयोग गरेको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।