
रूपन्देही, १६ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरू भएको छ ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
अधिवेशन भोलिसम्म जारी अधिवेशनमा हजारौँँ नेता कार्यकर्ता सहभागी भएका छन् । पहिलो दिन करिब दश हजार नेता कार्यकर्ता उपस्थित भएका अनुमान गरिएको छ ।
अधिवेशन स्थलमा नेता कार्यकर्ताको भिडले बस्ने ठाउँ पाउन पनि मुस्किल परेको छ ।





















प्रतिक्रिया