
काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ वटा केन्द्रीय विभागका प्रमुखहरू मनोनीत गरेका छन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट केन्द्रीय विभागहरूको प्रमुख तोकिएको बताइएको छ ।
नामावली–
















प्रतिक्रिया