७ कार्तिक २०८३, शनिबार

आईसीसी टी-ट्वान्टी महिला विश्वकपमा नेपालको लगातार दोस्रो जित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । आईसीसी टी–ट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको हो । मलेसियामा जारी खेलमा बहराइन नेपालसँग १० विकेटले पराजित भएको हो ।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब गरेको हो ।

यसअघि पहिलो खेलमा नेपालले घरेलु टीम मलेसियालाई पाँच रनले हराएको थियो ।